निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए

विकल्प न्युज बेनी ,असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउँपालिका –६ दरबाङमा दुई दिने निशुल्क … Continue reading निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए